शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

मंगलबार, ०६ माघ २०८२, ११ : २०

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । 

म्याग्दीबाटै शिक्षामन्त्रीको राजीनामा पत्र पठाएका उनले जिल्लामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  आफ्नै गृहजिल्ला म्याग्दी आएर मंगलबार बिहानै पुनले उम्मेदवारी दर्ता गराएका हुन् । 

 
 
 
मंगलबार, ०६ माघ २०८२, ११ : २०

प्रतिक्रिया