झापा– ५ मा बालेनको उम्मेदवारी दर्ता, ओलीको १ बजे

मंगलबार, ०६ माघ २०८२, १२ : ३४

काठमाडौं- रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्दै छन्।

बालेनले समर्थकको ठूलो भीडसहित दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्।

यसै क्षेत्रबाट चुनाव लड्दै आएका एमाले अध्यक्ष ओलीले भने दिउँसो १ बजे मनोनयन दर्ता गर्न लागेका छन् । 

 
 
 
मंगलबार, ०६ माघ २०८२, १२ : ३४

प्रतिक्रिया