काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको टोखा शाखाले स्वर्गिय बीमितको आफन्तलाई २० लाख ६ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।
बीमितको बाथरूममा नुहाउने क्रममा असहमयिक निधन भएको थियो।
प्रतिक्रिया