नवनिर्वाचित कांग्रेस सभापति गगन थापा सानेपा पुगे

शुक्रबार, ०९ माघ २०८२, १४ : २२

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् ।

विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । 

उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ । 

 
शुक्रबार, ०९ माघ २०८२, १४ : २२

प्रतिक्रिया