भूगोल इनर्जी डेभलपमेन्टले हकप्रद सेयर जारी गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

शनिबार, १० माघ २०८२, १३ : ५६

काठमाडौं- भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १ बराबर ०.८८६६ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो । जसअनुसार कम्पाीले ४८ लाख २३ हजार ८४० कित्ता सेयर बिक्रीका लागि आवेदन दिएको हो । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । 

कम्पनीले बोर्डबाट अनुमति पाएपछि सेयर बिक्री खुला गर्नेछ ।

 
शनिबार, १० माघ २०८२, १३ : ५६

प्रतिक्रिया