हिमालयन पावर पार्टनरको कामु सीइओमा मुन्ना शाक्य नियुक्त

आइतबार, ११ माघ २०८२, ११ : ०५

काठमाडौं- हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मुन्ना शाक्य नियुक्त भएका छन् ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीइओ नियुक्त गरेको हो ।

 
आइतबार, ११ माघ २०८२, ११ : ०५

प्रतिक्रिया