सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट

बुधबार, २१ माघ २०८२, १२ : १७

काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

 
बुधबार, २१ माघ २०८२, १२ : १७

प्रतिक्रिया