काठमाडौं- नेपाल बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहाल नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयका सह सचिव दाहाललाई बीमा प्राधिकरणको सञ्चालनको जिम्मेवारीमा पठाइएको हो ।
प्रतिक्रिया