काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनी संस्थापक समूहरु तर्फको रिक्त सञ्चालकमा माघ २५ गतेदेखि लागू हुने गरि नै नियुक्त भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया