काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज सोमबार सहास उर्जा लिमिटेडको २१ प्रतिशत बोनस बापतको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सूचिकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ र भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।
प्रतिक्रिया