काठमाडौं- रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।
काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । प्रहरी र स्थानीय उद्धार कार्यमा खटिएका छन्।
दुर्घटनामा परेर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया