बीमा प्राधिकरण गण्डकी प्रदेशले फागुन ५ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने

शनिबार, ०२ फागुन २०८२, १० : ५४

काठमाडौं- नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । 

प्राधिकरणले फागुन ५ गते मंगलबार परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा विहरुबार दिउँसो २ बजेबाट ३ः३० बजेसम्म सञ्चालन हुनेछ ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षामा देशैभरीबाट सहभागी हुन सकिने प्राधिकरणले जनाएको छ ।

 
शनिबार, ०२ फागुन २०८२, १० : ५४

प्रतिक्रिया