काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।
नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।
प्रतिक्रिया