नेकपा(संयुक्त)को चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

मंगलबार, ०५ फागुन २०८२, १५ : ३३

काठमाडौं- ‘विकासको नेपाली बाटोः सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले  घोषणापत्र सार्वजनिक गरेको छ । 

मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक फागुन २१ गते हुने निर्वाचनमा मतदातासँग मत माग्न गरिएको सो पार्टीको घोषणापत्रमा उद्यमी राष्ट्र निर्माण गर्ने लक्ष्य राखिएको छ । 

हालका कमजोर सरकारी योजना र नियमनले औद्योगिक निजी क्षेत्र र उद्यमशीलताको विकास हुन नसकेको भन्दै उत्पादन नगर्ने र केवल वितरणमा जोड दिने अर्थतन्त्र आफैँ धराशायी हुने भएकाले अहिलेको कार्यभार नै उद्यमी राष्ट्रको निर्माण गर्नु रहेको नेकपा (संयुक्त)ले जनाएको छ । उद्यमशील राष्ट्र निर्माणको पहिलो सर्त मुलुकको श्रम शक्तिलाई उद्यममा ल्याउनु रहेको उक्त पार्टीले जनाएको छ । 

 
मंगलबार, ०५ फागुन २०८२, १५ : ३३

प्रतिक्रिया