टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा बजार तनावग्रस्त (तस्बिरहरु)

बुधबार, ०६ फागुन २०८२, १० : ३१

काठमाडौं– काभ्रेको बनेपामा टिप्परको ठक्करबाट एकजनाको निधन भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । बुधबार बिहान बनेपाको टेलिकम नजिकै टिप्परको ठक्करबाट स्कुटर चालक अमन प्रधानको निधन भएको थियो । 

उनको निधनपछि आक्रोशित भीडले टिप्परमा आगजनी गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । मृतक प्रधान धुलिखेल अस्पतालका इञ्जिनियर रहेको प्रहरीले जनाएको छ । 

 
बुधबार, ०६ फागुन २०८२, १० : ३१

प्रतिक्रिया