काभ्रे- २ को कुशादेवी मावि मतदान केन्द्रमा सबै तयारी पूरा, केही बेरमा मतदान सुरु हुँदै

विहीबार, २१ फागुन २०८२, ०७ : ०३

काभ्रेपलाञ्चोक- आज  प्रतिनिधिसभाको निर्वाचनका लागि देशभर मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ।

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को कुशादेवी मावि मतदान केन्द्रमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएर केही बेरमा मतदान हुन लागेको छ ।  

विहीबार, २१ फागुन २०८२, ०७ : ०३

प्रतिक्रिया