प्रतिनिधिसभा निर्वाचन

निर्वाचन आयोगले भन्यो– १२ बजेसम्म १८ प्रतिशत मत खस्यो

विहीबार, २१ फागुन २०८२, १३ : ०७

काठमाडौं– बिहान सात बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान जारी छ । 

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

 
विहीबार, २१ फागुन २०८२, १३ : ०७

प्रतिक्रिया