काठमाडौं- रास्वापका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जित हासिल गरेको बताएका छन् ।
बिहीबार देशभर मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री कार्कीको तस्वीर सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा !’
प्रतिक्रिया