अछाम- १ मा नेकपाका भीम रावलको अग्रता

शुक्रबार, २२ फागुन २०८२, १४ : १२

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन्। 

आछाम १ बाट उम्मेदवार रहेका उनले ३८० मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम गरेका हुन् ।

 उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का दीपक साउदले २१० मत ल्याएका छन् । 

नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ४५ मत प्राप्त गरे । यहाँ  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ओमप्रकाश रावलले २९ मत मात्रै पाएका छन्।

रावल विगत केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए।

 
 
शुक्रबार, २२ फागुन २०८२, १४ : १२

प्रतिक्रिया