रुकुम पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले अग्रता कायम गरेका छन्।
हालसम्मको मतगणनाअनुसार शर्मा ७२६ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले ५५४ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका राजु केसी २३७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही ८२ मत र नेकपा ९एमाले० का नन्दराम देवकोटा ३९ मतसहित पछ्याउँदैछन् ।
प्रतिक्रिया