बाँके- ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी

शनिबार, २३ फागुन २०८२, ०७ : ०९

बाँके- बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारले २९ हजार ५५१ मत प्राप्त गरेर विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए । नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।

शनिबार, २३ फागुन २०८२, ०७ : ०९

प्रतिक्रिया