काठमाडौं- आज (चैत ०८) काठमाडौं मेडिकल कलेज सिनामंगलले भक्तपुरस्थित चागुनारायण नगरपालिका वडा नं २ दुवाकोटवाट ३०० वेडको बृहत स्वास्थ्य सेवा कार्यक्रम प्रारम्भ गरेको छ । सो क्षेत्रका नागरिकहरुलाई सरल र सुलब ढंगवाट स्वास्थ्य परिक्षण तथा उपचारात्मक सेवा प्रदान गर्ने उद्देश्यले कलेजले उक्त कार्यक्रम सन्चालन गरेको हो ।
प्रतिक्रिया