काठमाडौं– दुई दिनको वर्षापछि खुलेको काठमाडौं उपत्यकाको दृष्य निकै मनमोहक देखिएको छ । गत शुक्रबार र शनिबार भारी वर्षापछि उपत्यकाको वातावरण केही दिन घाम नलागेर मौसम धुम्म परेको थियो ।
मंगलबार दिउँसो आकाश खुलेसँगै उपत्यकाको शहर सफा देखिएको छ भने टाढाको दृष्य पनि निकै स्पष्टसँग हेर्न सकिन्छ । अहिले मौसम खुल्दा उपत्यकामा घाम लागेर चारैतिर सफा देखिएको छ । 










प्रतिक्रिया