दाइँँ महाेत्सवमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरु)

शनिबार, १२ मंसिर २०८३, १३ : ०२

पाेखरा महानगरपालिका र पाेखरा पर्यटन परिषद्ले शनिबार पाेखरा-२९ नाैविसेमा आयाेजना गरेकाे दाइँ महाेत्सवमा गाेरू खेदेर रमाइलो गर्दै विदेशी पर्यटक । 

तस्बिर : कृष्ण दवाडी /रासस

daima 1daima 2

शनिबार, १२ मंसिर २०८३, १३ : ०२

प्रतिक्रिया