काठमाडौं– दुई दिनदेखि लगातार परेको वर्षापछि काठमाडौं उपत्यकामा मौसम खुलेको छ। अर्नब चक्रवातको प्रभावका कारण निरन्तर वर्षा भएको उपत्यकामा आइतबार घाम लागेको हो।
लामो समयसम्म बदली र वर्षाले ढाकिएको आकाश खुलेसँगै उपत्यकामा घाम लागेको छ। मौसम खुलेपछि जनजीवनसमेत सहज बनेको छ।










प्रतिक्रिया