फोटो फिचर

काठमाडौं उपत्यकाबाट देखियो गणेश हिमालको मनमोहक दृश्य (तस्बिरहरू)

विहीबार, १२ कार्तिक २०८३, १० : २१

काठमाडौं- आज(बिहीबार) काठमाडौं उपत्यकाबाट गणेश हिमालको मनमोहक दृश्य देखिएको छ । आकाश सफा भएपछि उपत्यकाबाट हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । चक्रवातको प्रभावले उपत्यकामा पनि वर्षा हुन सक्ने संकेत देखिएको छ ।

मौसममा हुने फेरबदलका बीच काठमाडौं उपत्यकाबाट गणेश हिमालको मनोरम दृश्य देखिएको हो । 

विहीबार, १२ कार्तिक २०८३, १० : २१

प्रतिक्रिया