पेट्रोलियम पदार्थको मूल्य वृद्धि

बुधबार, ११ चैत्र २०८२, २१ : २४

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो ।

FB_IMG_1774453066208

बुधबार, ११ चैत्र २०८२, २१ : २४

प्रतिक्रिया