शिक्षा मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी

शुक्रबार, १३ चैत्र २०८२, १७ : १०

काठमाडौँ- शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

 
 
 
शुक्रबार, १३ चैत्र २०८२, १७ : १०

प्रतिक्रिया