आज मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, १६ चैत्र २०८२, ०९ : ५४

काठमाडौं– मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

 
सोमबार, १६ चैत्र २०८२, ०९ : ५४

प्रतिक्रिया