विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ

विहीबार, १९ चैत्र २०८२, १५ : ०३

काठमाडौं- विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका भट्टलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरबाट पक्राउ गरेको हो ।

यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर विदेश जान समेत रोक लगाएको थियो । भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेको छ ।

 
विहीबार, १९ चैत्र २०८२, १५ : ०३

प्रतिक्रिया