मन्त्रिपरिषद् बैठक सुरु

आइतबार, २२ चैत्र २०८२, १३ : ५७

काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।

 
आइतबार, २२ चैत्र २०८२, १३ : ५७

प्रतिक्रिया