मन्त्रिपरिषद्को निर्णय

भोलिदेखि शनिबार र आइतबार सार्वजनिक बिदा

आइतबार, २२ चैत्र २०८२, १४ : २४

काठमाडौं– सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

 
 
आइतबार, २२ चैत्र २०८२, १४ : २४

प्रतिक्रिया