ओली-लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

सोमबार, २३ चैत्र २०८२, १९ : ५७

काठमाडौं- सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो।

सोमबार, २३ चैत्र २०८२, १९ : ५७

प्रतिक्रिया