मन्त्रिपरिषद् बैठक सुरु

मंगलबार, २४ चैत्र २०८२, १३ : ०६

काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

 
मंगलबार, २४ चैत्र २०८२, १३ : ०६

प्रतिक्रिया