ओली-लेखक रिहा

विहीबार, २६ चैत्र २०८२, ११ : ४६

काठमाडौं– प्रहरी हिरासतमा रहनुभएका नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली र  पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताए । 

 
 
 
विहीबार, २६ चैत्र २०८२, ११ : ४६

प्रतिक्रिया