मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

आइतबार, २९ चैत्र २०८२, २० : १३

काठमाडौं- सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

आइतबार सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो । रास्वपाको वाचापत्रअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना बढ्न थालेपछि सरकारले आज सम्पत्ति सार्वजनिक गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएका विवरण सरकारले सार्वजनिक गरेको हो ।

आइतबार, २९ चैत्र २०८२, २० : १३

प्रतिक्रिया