मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

विहीबार, ०३ बैशाख २०८३, १६ : ४८

काठमाडौं- संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

बिहीबार उनीहरूले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

 
विहीबार, ०३ बैशाख २०८३, १६ : ४८

प्रतिक्रिया