नेपाल-भारत सीमा

वैशाख १० गतेसम्म नेपाल-भारत नाका बन्द रहने

मंगलबार, ०८ बैशाख २०८३, ११ : ४१

काठमाडौं- नेपाल-भारत सीमा नाका पशुपतिनगर नाका बन्द गरिएको छ । 

छिमेकी देश भारतको पश्चिम बंगालमा हुन लागेको विधान सभाको निर्वाचनलाई लक्षित गर्दै पशुपतिनगर नाका बन्द गरिएको हो ।

सूर्योदय नगरपालिकामा पर्ने उक्त नाका  आज देखि लागू हुने गरी बन्द गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

वैशाख १० गते सम्म नाका पूर्ण रूपमा बन्द रहने जनाइएको छ ।

 
 
मंगलबार, ०८ बैशाख २०८३, ११ : ४१

प्रतिक्रिया