प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

विहीबार, १० बैशाख २०८३, ११ : १५

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

प्रधानमन्त्री वालेन्द्र शाहले मध्याह्न १२ बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । 

 
विहीबार, १० बैशाख २०८३, ११ : १५

प्रतिक्रिया