काठमाडौं– यतिबेला सडक छेउमा फूलेका ज्याकाराण्डाले काठमाडौ उपत्यकाका सडक रंगिएको छ । उपत्यकाको सडक किनार, पार्क र कार्यालय परिसर ज्याकाराण्डाले ढकमक्क छन् ।
आजभोलि उपत्यका ज्याकाराण्डाको वैजनी रंगले ढाकिएको छ। यसले सहरको सौन्दर्य बढाएपछि फोटो खिच्ने र टिकटक बनाउनेहरूको समेत भीड लाग्न थालेको छ ।







प्रतिक्रिया