फोटो फिचर

१९औं गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा रौनक (तस्बिरहरू)

शुक्रबार, १५ जेठ २०८३, १० : ३९

काठमाडौं- आज जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।

पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।

 

 

 
 
शुक्रबार, १५ जेठ २०८३, १० : ३९

प्रतिक्रिया