काठमाडौं- मंगलबार बिहानैदेखि बादल लागेको काठमाडौं चार बजेपछि भने घामसहित खुलेको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसममा व्यापक फेरबदल भइरहेको छ ।
देशभर धान रोपाइँको समयमा वर्षासँगै कृषकमा भने खुसीयाली छाएको छ । तथापि देशका सबै ठाउँमा समान रूपमा वर्षा नहुँदा भने यस वर्ष यस समयमा हुनुपर्ने जति क्षेत्रफलमा धान रोपाई हुन सकेको छैन ।
मंगलबार बिहानैदेखि बादलले ढाकेको काठमाडौंको आकाश अहिले घामको प्रकाशले उपत्यकालाई स्पष्ट रूपमा नियाल्न सकिन्छ ।



_kdN9fOKvaM.jpg)

प्रतिक्रिया