ताजा समाचार

फोटो फिचर

लगातारको झरीपछि खुलेको काठमाडौं उपत्यका (तस्बिरहरू)

सोमबार, ०४ साउन २०८३, ०९ : ४७

काठमाडौं– केही दिनदेखि निरन्तर परेको मनसुनी वर्षापछि सोमबार बिहान काठमाडौं उपत्यकाको मौसम केही खुलेको छ। लगातारको झरीका कारण प्रभावित बनेको जनजीवनमा मौसममा आएको सुधारसँगै केही राहत महसुस भएको छ।

देशभर सक्रिय मनसुनी प्रणालीका कारण विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। केही दिन यता लगातारको झरीले सडक यातायात प्रभावित भएर दैनिक जनजीवनमा असहजता उत्पन्न हुनुका साथै बाढी र पहिरोको जोखिम पनि बढेको छ।

तस्बिरहरू 

 

 

सोमबार, ०४ साउन २०८३, ०९ : ४७

प्रतिक्रिया