काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।
पेट्रोलमा प्रतिलिटर ३, डिजल/मट्टीतेलमा ५ रूपैयाँ बढेको निगमले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।

प्रतिक्रिया