काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११स्३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया