राजनीति

आठ दल सम्मिलित 'अग्रगामी मोर्चा'को घोषणा

शनिबार, २३ साउन २०८३, १७ : ००

काठमाडौ- विभिन्न राजनीतिक दल मिलेर संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। 

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा एक अवधारणा-पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्।

शनिबार, २३ साउन २०८३, १७ : ००

प्रतिक्रिया