यी हुन् तत्कालिन एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका ४५ जना

५ बर्ष अगाडि
 
 नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्यहरुको नाम टुंगो लागेको  छ । तत्कालिन एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन  अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परेका थिए । ती मध्ये १९६ जना पहिला नै केन्द्रीय सदस्य रहेको एमालेले अहिले ४५ जनाको नाम टुङग्याएको स्रोतले बताए । 
एमालेले नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय देखि आन्दोलन र पार्टीमा सक्रिय रहेका सदस्यलाई मनोनय गरेको एक सदस्यले बताए । 
केन्द्रीय समितिमा परेका नामावलीहरु 
१ खगराज अधिकारी
२ राजेन्द्र गौतम
३ नरेश खरेल
४गुरु वराल
५ देवी ज्ञावली
६ भानुभक्त जोशी 
७ केशवलाल श्रेष्ठ
८ अच्युत मैनाली
९देवेन्द्र दाहल
१०युवराज खतिवडा 
११विनोद श्रेष्ठ
१२ आनन्द पोख्रेल
१३ बलराम वास्कोटा 
१४डोरमनी पौडेल
१५कैलाश ढुङगेल
१६गोकुल बास्कोटा
१७लिला भण्डारी
१८विमला घिमिरे
१९तिलकुमार मेनुङ
२० महेश बस्नेत
२१ वसन्त मानन्धर
२२ विनोद ढकाल
२३ महेश रेग्मी 
२४गौरी वली
२५रामेश्वर फुयाल
२६ लक्ष्मण ज्ञावली
२७चन्द्रवहादुर शाहि
२८ नरुलाल चौधरी
२९ समिन अन्सारी
३०अहेन्द्र सुन्दर नेम्वाङ
३१हिम कार्की
३२श्रीनाथ बराल
३३ रविन्द्र अधिकारी
३४निरज प्रसाद आचार्य
३५विष्णु रिजाल
३६दिलु पन्त
३७ रामेश्वर राना
३८दयालबहादुर शाहि
३९टेक बहादुर राना
४०शारदा सुवेदी
४१ प्रमोद नारायण शाह
४२ पुन्य गौतम
४३सध्यबहादुर भण्डारी
४४गोविन्द विक्रम शाह
४५कृष्ण राई
५ बर्ष अगाडि

प्रतिक्रिया