काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन्।
प्रतिक्रिया