राष्ट्रपति पौडेलसमक्ष थारु आयोगको प्रतिवेदन पेश

बुधबार, २१ असोज २०८३, १२ : ०३

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेश गरेका हुन् ।

बुधबार, २१ असोज २०८३, १२ : ०३

प्रतिक्रिया