बेनिशा हमाल थाइल्याण्डमा

४ बर्ष अगाडि

काठमाडाैं - नायिका बेनिशा हमाल पछिल्लो समयमा चलचित्र भन्दा घुमघाममा बढी व्यस्त छिन् ।

यो बर्ष मात्र आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट नायिका’को पुरस्कार जितेपछि बेनिशाको चर्चा भयो । तर, बेनिशाले यो चर्चालाई आफ्ना लागि प्रयोग गर्न सक्छिन् या सक्दिनन् भन्ने पनि विश्लेषण भैरहेको छ ।

अहिले नेपाली चलचित्रका कलाकार होलिडे टुरका लागि विदेश पुग्ने गरेका छन् । बेनिशा पनि थाइल्याण्डमा रमाएकी छिन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया